संविधान जारी भएको सात वर्ष: सरकारबाट विभूषित हुनुहुदैँ भण्डारी र भट्टराई

783

काठमाडौं, ३ असाैज । आज संविधान दिवस । संविधान दिवस- २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभूषित हुनुहुने भएको छ ।

अर्घाखाँचीका  घर भई नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव  गणेश भन्डारी तथा सचिव प्रकाश भट्टराई विभुषित हुनुहुने भएको छ ।

कर्तव्यनिष्ठता, लगनशीलता, इमान्दारीता, सृजनशीलता, एवं नागरीकमैत्री व्यवहारको उच्च मूल्याङ्कन गर्दै उहाँहरुलाई सरकारले विभूषण प्रदान गरेको छ।

संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् ।