बिजुलीबाजारमा मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा

99

काठमाडौँ । नयाँ बानेश्वरस्थित बिजुलीबाजारमा अत्याधुनिक प्रविधीका साथ  मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याइएको छ। ।

मोतिराज खनाल, चुमान काउछा मगर, मिना न्यौपाने, रवमान बस्नेत, तेजबहादुर सिन्धुली, भुमी थापा मगर सहितको समुहले नयाँ जोस र नयाँ प्रविधिका साथ सञ्चालनमा ल्याएका हुन्  ।

कार्यक्रममा राष्ट्रीय जन सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारी साथै विभिन्न कलाकार, गायक, सर्जक, संगितकार, राजनीतिज्ञ एवम् सञ्चरकर्मीहरुको उपस्थिति थियो ।