नेपाल-यूएई क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

82

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल आज केही बेरपछि सुरु हुँदैछ । प्रधानमन्त्री प्रचण्डले नेपाली खेलाडीलाई जितको लागी सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको लागेका प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले बताए ।