अर्घाखाँची, ४ चैत । नेपाल निर्माण व्यवसायि सघ अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बसन्तप्रसाद भुसालको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ।
सहअध्यक्षमा कविराम खनाल, वरिष्ठ उपाध्यक्षमा मणिराम पौडेल, उपाध्यक्षमा रामसिङ्ग खनाल, खगिस्वर बस्याल, काजिमान श्रेष्ठ, विजय केसि, महासचिवमा केशव रिजाल सचिवमा मनोज बन्जाडे कोषाध्यक्षमा कृष्ण प्रसाद बस्याल निर्वाचित भए ।
सदस्यहरुमा पदमा प्रेम प्रकाश पाण्डे, माधब भुसाल, दुर्गा बहादुर नेपाली, नारायण आचार्य, लेखनाथ भुसाल निर्वाचित भएका छन् ।