काठमाडौं । चर्चित हास्यकलाकार सागर लम्छाल ‘बले’ को म्युजिक भिडियो बजारमा आएको छ । सक्कीगोनि टेलिसिरियलका कलाकार बलेको गित आज बजारमा आएको हो । बले इन्टरटेन्मेण्ट युटुव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
म्युजिक भिडियोको सुरुमा भनिएको छ,
कोईकोईको त रुपले पनि के के गर्छ गर्छ, नहेरन ज्यानलाई धक्का पर्छ !
आएन चाईनाको रेल, आयो बैैसको भेल !!
बाकी भिडियाृमा हेर्नुहोस ।
बाकी भिडियोमा हेर्नुहोस ।