हिन्दुखबर कार्टुन !

165

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अगाडी पशुपति नाथ मन्दिरमा पुजा गर्नुभएको थियो । पशुपतिनाथमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क, तर प्रधानमन्त्रीलाई निःशुल्क भन्ने कुरालाई कार्टुनमार्फत चिरञ्जीवी पाण्डेले प्रस्तुत गर्नुभएको छ ।