काठमाडौँ । विश्व ज्योतिष महासंघेको तेश्रो केन्द्रिय महासभाबाट डा.लोकराज पौडेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पौडेलले महासंघको सहअध्यक्षमा डा.माधवमंगल जोशी, महासचिवमा राजिव आचार्य र कोषाध्यक्षमा डा.सुबोध शुक्लालााई मनोनित गर्नुभएको छ ।

नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव कमल प्रसाद काफ्ले संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम अघि बढेको थियो । साथै तेश्रो महासभाले ४७ सदस्यीय केन्द्रिय समिति चयन गरेको निर्वाचन समितिका सदस्य सचिव ज्यो.भरतमणि ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै केन्द्रिय सदस्यमा जयराम अधिकारी, विष्णुदत्त लेखक, कृष्णप्रसाद सुवेदी, चिन्तामणी पोख्रेल, कृष्णभक्त महर्जन, दिपक रिमाल, ज्ञानेशमान जोशी, शेरबहादुर लावती, ज्ञानेन्द्रप्रसाद जोशी, डा.पुण्यप्रसाद दंगाल, ओमबहादुर गुरुङ, हरिहर अधिकारी, कृष्णराज जोशी, सुरजमुनी बज्राचार्य, श्रीकेश कौशिक ,त्रीविक्रम पौडेल, ताराप्रसाद नेपाल, अम्बिका शर्मा लामिछाने, लक्ष्मण पन्थी, डा.मिलनकुमार थापा, डा.सागर राई, प्रकाश पौडेल, विनोद कुमार बाबु, युवराज प्रसाईं, खगेन्द्र गौतम, दयाबहदुर कक्षपती श्रेष्ठ, खिलनाथ काफ्ले, नितेश बज्राचार्य, रमेशप्रसाद अधिकारी, जितेन्द्र कुमार शर्मा, सुधा भट्टराई, जनार्दन न्यौपाने, बलराम लम्साल, इश्वरी प्रसाद अधिकारी, प्रविण बज्राचार्य, केदारनाथ गौतम, हिरालाल उपाध्याय, सुमा वास्तोल, विशाल शिवाकोटी, चुडामणि पाण्डे, नरेश सिंह, सुरेशराज गिरि, देवराज गौतम , सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति सदस्य रविन पंगेनीले जानकारी दिनुभयो ।