हिन्दुखबर कार्टुन – ३

261

वर्तमान अवस्थामा नेताहरूलाई कालो झण्डा देखाउने काम बढिरहेको छ ।
अस्ति भर्खरै प्रधानमन्त्री केपि ओलि र उपप्रधानमन्त्री इश्वर पोख्रेललाई कालो झण्डा देखाएकोले त्यस्लाई व्यङ्गात्मक शैलीमा कार्टुन इन्जिनियर चिरञ्जीवी पाण्डेले प्रस्तुत गर्नुभएको छ ।।