पाणिनी बहुमुखी क्याम्पसमा भर्ना खुल्यो !

364

त्रिभुवन विश्वविद्यालयद्धारा सम्वन्धन प्राप्त अर्घाखाँची जिल्लाकै शैक्षिक धरोहरका रुपमा परिचित यस पाणिनि बहुमुखी क्याम्पसमा शैक्षिक शत्र २०७७/७८ का लागि स्नातक तह प्रथम वर्ष बि.ए., बि.बि.एस. र बि.एड.मा भर्ना खुलेको जानकारी गराउदछौ।

भर्ना कार्यक्रमः
* आवेदन फारम वितरण: माघ २९ गते बाट
* प्रवेश परीक्षा: २०७७ फाल्गुण २८ गते शुक्रवार
* प्रवेश परीक्षाको नतिजा प्रकाशन: चैत्र २ गते सोमवार
* अभिमुखिकरण कार्यक्रम: चैत्र ८ गते आइतवार
* कक्षा सञ्चालनः चैत्र ८ गते आइतवार
हाम्रा विशेषताहरुः
* विश्वविद्यालय अनुदान आयोगबाट शैक्षिक गुणस्तर प्रत्यायन प्रमाण पत्र प्राप्तीको अन्तिम चरणमा रहेको

* अनुभवी तथा दक्ष प्राध्यापकद्धारा पठनपाठनको व्यवस्था भएको
* अनुसन्धानमा आधारित शिक्षण पद्धति
* श्रव्य दृष्य कक्षा मल्टिमिडियाद्धारा गराईदै आइएको
* अनलाइन अफलाइन शैक्षिक क्रियाकलाप सञ्चालन रहेको
* शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आन्तरिक परीक्षा सञ्चालन
* आन्तरिक परीक्षाको नतिजाका आधारमा अतिरिक्त कक्षाको व्यवस्था
* विद्यार्थी प्रतिभा प्रस्फुटन तथा विकासका लागि सह तथा अतिरिक्त क्रियाकलाप मासिक रुपमा सञ्चालन गरिदै आएको
* व्यवस्थित पुस्तकालय तथा ई–पुस्तकालयको व्यवस्था
* प्रयाप्त पाठ्यपुस्तक तथा पत्रपत्रिकाको व्यवस्था
* एउटै छानामुनि स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन हुदै आएको
* वातानुकुलित कक्षाकोठाहरुको व्यवस्था भएको
* मनोरम स्वच्छ, शान्त र उपयुक्त शैक्षिक वातावरण रहेको
* शैक्षिक भ्रमण, औद्यौगिक तथा व्यवसायिक भ्रमण फिल्ड ट्रिपको व्यवस्था गरिदै आएको
* क्याम्पस भित्र प्राथमिक उपचारका लागि हेल्थ डेस्कको व्यवस्था
* क्याम्पसमा चमेना गृह, सभाहल तथा सवारी पार्किड्डको व्यवस्था भएको
* लैड्डिकमैत्री शौचालय र स्वच्छ पिउने पानीको व्यवस्था भएको
* शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावक तथा सरोकारवालाहरुसँग अन्र्तक्रिया सञ्चालन
* संकायगत सर्वाेकृष्ट विद्यार्थी तथा जेहेन्दार, गरीव, दलित, जनजाति, मुस्लिम, सीमान्तकृत, अपाड्ड, द्धन्द्ध पिडित, शहिद परिवारका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था रहेको

विस्तृत जानकारीका लागि पाणिनि बहुमुखी क्याम्पसको आधिकारिक वेभसाइट http://www.paninicampus.edu.np तथा फेसबुक पेज https://www.facebook.com/Panini-Multiple-Campus-PMC-100628051456542 हेर्न तथा सम्र्पक गर्न सक्नुहुनेछ यसै गरी ०७७–४२०२०६ वा ०७७–४२०५८२ तथा९८४७५२८०६६ मा सम्र्पक गर्न सकिनेछ।

पुनश्चः

समयमा नै आवेदन फर्म भरी आफ्नो सिट सुरक्षित गर्नुहुन तथा छात्रवृत्ति प्राप्तिका लागि योग्य हुन अनुरोध गर्दछौ।
अनुरोधक:
क्याम्पस प्रमुख
पाणिनि बहुमुखी क्याम्पस