आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

202

काठमाडौं । आज भ्यालेन्टाइन डेु अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।

विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन ुभ्यालेन्टाइन डेु लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले(पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । ुभ्यालेन्टाइन डेु को सुरुवात सन् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ ।