मासुभात र रक्सीमा चलेको देश !

351

सुरेशमणि त्रिपाठी

जबसम्म नेपालीले हामीलाई politician चाहिएको हो कि लिडर छुट्याउन सक्दैनन तबसम्म जनता केही प्लेट मासु र रक्सीमा प्रत्येक दिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफु र आफ्नो आमालाई नेपाल यस्तै भ्रस्टाचारी, दुराचारी र देश बेचुवाहरुलाई बेचीराख्ने छन।

मासु भात र रक्सी चाहीदैन, नेपाल आमालाई बेच्न पाईदैनू भन्ने मुल नाराका साथ सम्पूर्ण स्वतन्त्र नागरिकहरु एक जुट भएर, जनता किनेर, आमसभा र भोट किनेर नेपाल आमालाई बेच्न पल्केका यि सत्ता पिपासु, बिदेशी दलालहरुलाई सिमा कटाउनु नै पर्छ।

अनी मात्र यो देश तपाईंहामीले कल्पना गरेको जस्तो वास्तविक रुपमा सुन्दर र शान्त देश नेपाल बन्ने छ।