अदालतप्रतिको विश्वास बढ्योः सभामुख सापकोटा

80

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन पछि अदालत प्रतिको जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

सभामुख सापकोटाले सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा फैसला गरेपछि सापकोटाले भने,‘अदालत प्रतिको जन विश्वास बढ्यो ।’

आज सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ ।

प्रधानन्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।

साथै विघटित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेको छ ।