अदालतको फैसला स्वीकारछौंः प्रदीप ज्ञवाली

225

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।

‘सामान्यतया अपेक्षित थिएन, फैसला । देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं, ज्ञवालीले भने । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।