प्रचण्ड-माधवले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट

74

काठमाडौं । प्रतिनिधीसभा पुुनःस्थापनासँगै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् ।

पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।

भोलिका लागि तय भएको प्रचण्ड-माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत हुने नेकपाले जनाएको छ ।