नेपाल प्रतिनिधिसभा पुनर्स्थापनाः प्रचण्डलाई प्रश्न, ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?

160

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।

सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई बीबीसी नेपालीका शरद केसी यस विषयमा विविध प्रश्न गरेका छन्।

अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होलारु सुन्नुहोस् प्रचण्डसँगको अन्तर्वार्ता।

https://www.bbc.com/nepali/news-56171337