लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार लाग्योः काँग्रेस नेता भुसाल

घनश्याम पौडेल अर्घाखाँची, १३ फागुन। नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले ‘ओलीले गरेको संसद विघटन असंवैधानिक भएको पुष्टि भएको बताएका छन् ।’ अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ फुर्सामाटा भन्ने ठाउँमा भएको आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले नेपाली जनताले दिएको मतको अपमान कम्युनिष्टले गरेको आरोप लगाए । सरकार चलाउँनका लागी … Continue reading लोकतन्त्र र संविधान मास्ने काममा ओली सरकार लाग्योः काँग्रेस नेता भुसाल