अन्तरपार्टी महिला सन्जालको महिला सशक्तिकरण कार्यक्रम सन्धिखर्कमा (तस्विर सहित)

364

यमलाल पौडेल
सन्धिखर्क, २० फागुन । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक दिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । अन्तरपार्टी महिला सञ्जालको आयोजनामा अन्तर पार्टी महिला सन्जाल अर्घाखाँचीको आयोजनामा बिहीवार सन्धिखर्कमा एक दिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको सञ्जालका अध्यक्ष छमा कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकले महिलाहरुको हरेक क्षेत्रमा योग्दान रहेको बताउँनुभयो । उहाँले महिलाहरु सक्षम बन्नुपर्ने बताउँनुभयो ।

May be an image of 4 people, people standing, people sitting and indoor

कार्यक्रम सञ्जालका अध्यक्ष छमा कार्कीको अध्यक्षता, माधवा भुसालको सञ्चालन, ईश्वरा पोख्रेलको स्वागतमा सम्पन्न भएको हो ।

May be an image of 4 people, people standing, people sitting and indoor
कार्यक्रमको जिल्ला न्याधिवक्ता निराजन शर्मा, अधिवक्ता इन्दु पाण्डेले सहजिकरण गर्नुभएको थियो । सशक्तीकरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिृकत युगलनारायण बस्याल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार, पुर्व अध्यक्षहरु शाान्ता भण्डारी, छमकुमारी खनालको उपस्थिती रहेको थियो ।

May be an image of 1 person, standing, sitting, indoor and text that says '64MP QUAD CAMERA Shotoe 2021/ 04 2:09'

May be an image of 3 people, people sitting and indoor