नेपाल भरीका ज्योतिषीहरु अब एकै ठाउमा

866

काठमाडौँ ।

नेपाल भरी छरिएर बस्नु भएका ज्योतिषी हरु लाई एउटै स्थानमा भेटियोस भन्ने उदेस्य का साथ astromandu.com नामक वेब साइट लन्च गरिएको छ । Astro Kathmandu नामबाट ज्योतिष परमर्श सेवा प्रदान गर्दै आएको यस् संस्था ले यो वेब साइट सन्चालनमा ल्याएको हो ।

ज्योतिश परमर्श, ज्योतिष प्रशिक्षण ,ग्रह शान्ती ,बास्तु बिज्ञान आदी सेवा एउटै स्थान बाट प्राप्त होस भन्ने हेतु ले यो वेब साइट निर्माण गरिएको बताउनुहुन्छ Astro Kathmandu का संस्थापक गुरु श्री अनिल चालिसे ज्यु . उहाका अनुसार यस् प्रकारको वेब साइट नेपाल मै पहिलो भएको र यसले सेवाग्राही लाई ज्योतिषि,पन्डित गुरु खोज्न अन्यत्र भौतारिनु पर्ने समस्या बाट छुट्कारा दिलाउने छ ।

नेपालका सातै प्रदेशका ज्योतिषीहरु यसमा समवेस गर्ने र नेपाल लगायत विश्वको जुनसुकै ठाउँ बाट आफु लाई मनपर्ने ज्योतिशी सँग प्रत्यक्ष जोडीन स ह ज हुने उहाको भनाइ छ . साथै यस् वेब साइट मा आबद्ध हुन चाहने ज्योतिषी हरु ले नि शुल्क रुप मा यसमा खाता खोल्न सक्ने ,र विश्व भरी बाट सेवाग्राही हरु लाई सेवा दिन सक्नु हुन्छ। हाल क्यानडा मा रहनु भएका ज्योतिष श्री अनिल चालिसे ले यस वेबसाइटमा छोटो अबधी मै ५० भन्दा बढी ज्योतिषी हरु आबद्ध हुनुभएको मा खुशी ब्यक्त गर्दै निकट भबिस्यमा धेरै भन्दा धेरै ज्योतिषी हरु यसमा आबद्ध हुने विश्वाश पनि ब्यक्त गर्नु भयो .