लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

409

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी ९अप्राविधिक० पदमा दरखास्त आह्वान गरेको छ । तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि गोरखापत्र दैनिक पत्रिकामा निकालेको छ ।

सूचना विस्तृतमा हेर्नुहोस्ः