शिवरात्रिमा शिद्धेश्वर शिवालय सन्धिखर्कमा पुगेका भक्तजन (फोटो फिचर)

214

श्याम घिमिरे, अर्घाखाँची । महाशिवरात्रि पर्वको अवसरमा शिद्धेश्वर शिवालय मन्दीरमा दर्शनार्थीहरुलाई सहज रुपमा पूजाआजाको व्यवस्था गरिएको शिद्धेश्वर शिवालय सञ्चालक समितिले जनाएको छ । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा शिद्धेश्वर मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षहरुको तुलतामा यसबर्ष दर्शनार्थी र भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको छ ।

केही तस्वीर झलक :