घनश्याम पौडेल
अर्घाखाँची, २७ फागुन । महाशिवरात्रि पर्वको अवसरमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा रहेको दुर्वावेश्वर गुफामा दर्शनार्थीहरुको दिनभर घुईचो लागेको छ ।

गुुफामा दर्शनार्थीहरुलाई सहज रुपमा पूजाआजा सँगै अवलोकन गर्नका लागी राम्रो व्यवस्था गरिएको थियो । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा अर्घाखाँची जिल्लाभरका शिवमन्दिरमा दर्शनार्थी तथा भक्तजनहरुको भीड लागेको छ ।

अघिल्ला बर्षहरुको तुलतामा यसबर्ष दर्शनार्थी र भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको छ ।

हेर्नुहोस फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.