हिन्दुखबरकर्मि पाैडेल र साथि सहकारीका अध्यक्ष धर्मराज भुसाल सम्मानित

274

घनश्याम पाैडेल
अर्घाखाँची, २२ चैत । अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाकाे पाँचौ साधारणसभा तथा अधिवेशनमा हिन्दुखबर डटकमका प्रबन्ध सम्पादक पत्रकार घनश्याम पाैडेललाई सम्मानित गरेकाे छ ।

पाैडेललाई सहकारी संघका जिल्ला अध्यक्ष बालकृष्ण आचार्य, अर्घाखाँची बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसालले सम्मान गर्नुभएको हाे ।

साेहि अबसरमा बचत संघलाई याेग्दान पुर्याएकाे भन्दै साथि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मराज भुसाललाई सम्मान गरिएको छ ।