अर्घाखाँचीमा महासंघ अर्घाखाँचीमा ११६ मत खस्याे, गणना आजै हुने

324

घनश्याम पाैडेल
अर्घाखाँची, २५ चैत ।सधै समाचार लेख्न व्यस्त हुने पत्रकारहरूकाे चुनावकाे राैनक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दिनभर रहेकाे थियाे ।

सधै समाचार लेख्न क्यामरा बाेकेर हिड्ने पत्रकार आज दिनभर मत माग्नमा व्यस्त थिए । केन्द्र, प्रदेश र जिल्लाकाे निर्वाचन एकैपटक हुने भएपछि पत्रकारहरूमा भिन्नै थियाे ।

अर्घाखाँचीमा १२६ मतदातामध्ये ११६ मत खसेकाे निर्वाचन समितिका संयाेजक केवि भुसालले बताए ।

मतदानकाे लागि ५ बजेसम्मकाे समय ताेकिएतापनि करिब ६ बजे मात्रै मतदान सकिएकाे हाे ।

चुनावमा दुई प्यानलकाे प्रतिस्पर्धा भएकाे थियाे ।जसमध्ये
लाेकतान्त्रिक गठबन्धनबाट
अध्यक्ष :- अशोक खनाल
उपाध्यक्ष :- बिरेन्द्र केसी
उपाध्यक्ष महिला:- भगवता पाण्डे
सचीव :- बिनोद गैरे
कोषाध्यक्ष :- रुद्रमणी भुसाल
सहसचिव :- हृदय भुसाल
सदस्य खुल्ला:-
लक्ष्मण घिमिरे
घनश्याम पौडेल
बिष्णु खनाल
जितेन्द्र खत्री
गोपाल भट्टराई
अशोक चौहान
वसन्त बिक
बाबुराम रसाइली
दलित सदस्य:- सागर परियार

 केन्द्रिय परिषद सदस्य :-
बिष्णु प्रसाद भुसाल
सुर्य प्रसाद भुसाल

 प्रेस चाैतारी प्यानलबाट 

अध्यक्ष :- गणेश खनाल
उपाध्यक्ष :- वसन्त कुमार श्रेष्ठ
महिला उपाध्यक्ष :-सबिता आचार्य
सचीव :- बिष्णु कुमार आले
कोषाध्यक्ष :- नवीन के. सी.
सहसचिव :- हुम बहादुर बिक

सदस्यहरू:-
करिष्मा खनाल
अमृत श्रेष्ठ
प्रदीप नेपाली
सदस्य खुल्ला:-
सृजन भुसाल
भुपेन्द्र सुवेदी
नारायण भुसाल
नवीन पंथी
चन्द्र पाण्डे
निशा पंथी

 केन्द्रिय परिषद सदस्य :-
शालिकराम आचार्य
खिम प्रसाद मरासिनी

यसअघि नै प्रदेश परिषद् सदस्य तथा विभिन्न पदमा निर्विरोध निर्वाचित भईसकेका छ