मन्त्री रायमाझीद्वारा मालारानी गाउँपालिका कार्यालयको सभाहल उद्घाटन

94

हिन्दुखबर संवाददता
अर्घाखाँची, ३१ चैत्र । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी ज्यूले मालारानी गाउँपालिका कार्यालयको सभाहल उद्घाटन गरेका छन् ।

सभाहलको उद्घाटन गर्दै मन्त्री रायमाझीले अर्घाखाँची जिल्लाको विकास निमार्णले फड्को मारेको बताएका छन् ।
अर्घाखाँची जिल्लामा पुर्वाधार विकास निमार्ण, शिक्षा, स्वास्थ्य, कृषि, सड्क, पर्यटन, खेलकुद तथा समग्र क्षेत्रको विकासमा अव्वल रहेको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभा सदस्यद्वय चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगाएतको उपस्थिती रहेको छ ।

May be an image of 6 people and people standing