प्रधानमन्त्री निवासमा क्यालेन्डर र मन्दाकिनी हस्तान्तरण

192

काठमाडौ ।

दक्षिण एसियाली ज्योतिष महासंघ प्रदेश समिति वाग्मतीका सभापति ज्यो.पं टिकाराम घिमिरेले प्रधानमन्त्री कार्यालयमा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिले प्रकाशन गरेको २०७८ सालको क्यालेन्डर र दक्षिण एसियाली ज्योतिष महासंघको मुखपत्र मन्दाकिनी हस्तान्तरण गरेका हुन् ।

सभापति घिमीरेले प्रधानमन्त्रीका निजी सुरक्षा गार्ड दिनेश खड्कालाई २०७८ सालको क्यालेन्डर र मन्दाकिनी हस्तान्तरण गर्नूभएको हो ।