विश्व हिन्दु युवा संघको राष्ट्रिय भेला स्थगित

360

काठमाडौं । विश्व हिन्दु युवा संघको प्रथम राष्ट्रिय भेला तयारी नपुगेको भन्दै स्थगित भएको छ ।

युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले बुधबार विज्ञप्ति जारी गरेर वैशाख १० गते नवलपरासीमा गर्ने भनिएको भेला स्थगित गरिएको जनाएका छन् ।

May be an image of text that says 'रस विश्व हिन्दु युवा संघ World Hindu Youth Union नेपातका सनातन धर्महर, हकार परिवार केन्द्रीय काठमाडी प.स ब.न. २०७६ वैशाख 05 प्रेस विज्प्ती विषय विश्व हिन्दू युवा संघको राष्ट्रिय भेला गरिएको बारे विश्व हिन्द महासघको "मेची महाकाली कर्णाली" हिन्दू जागरण यात्रालाई सहयोग पुर्याउने, विश्व हिन्दू संघको हालसम्मको कार्यको समिक्षा भावी कार्य दिशावारे छलफल उद्देश्यले २०७६ बैशाख नवलपरासीको दाउन्ने कैलाश धाममा आयोजना गर्न लागिएको विश्व हिन्दू युवा संघको प्रथम राष्ट्रिय भेला नपुगेकोले हाललाई स्थगीत छ। राष्ट्रिय भेला अव पोखरामा आयोजना गरिने छ मिति छलफल पछि प्रकाशन ॐ आदेश मल ऋृषिकेश जड़্्न शाह अध्यक्ष E-mail: bishwohinduyuwasangh@gmail.com'

संघको घेला नवलपरासीको दाउन्ने कैलाश धाममा आयोजना हुन लागेको थियो ।

नवलपरासीमा स्थगित भएको भेला आन्तरिक छलफलपछि अब पोखरामा आयोजना गर्ने अध्यक्ष शाहले बताएका छन् ।