पाणिनी- ५, मैदानका ३ बालिका शुक्रबार दिउँसो ३ बजेदेखि सम्पर्क बिहिन, खाेजि गरिदिन परिवारकाे अपिल

784

कमला घिमिरे
मैदान अर्घाखाँची, ११ बैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिका-५, मैदानका ३ बालिका सम्पर्क बिहिन भएका छन् । शुक्रबार दिउँसो करिब ३:१५ बजे स्कुलको बिदाई कार्यक्रम जाने भन्दै हिडेका ती बालिकाहरु सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।

सम्पर्कबिहिन हुनेहरुमा अन्दाजी १४/१५ वर्षीय पुजा घिमिरे, दिपा बेल्बासे र निशा घिमिरे रहेका छन् । फेला पार्नु हुने महानुभावहरुले सहयोग गरि नजिकको प्रहरी कार्यालय साथै वडाध्यक्ष जिबलाल घिमिरे- ९८५७०८६५०५, इन्द्रमणि घिमिरे- ९८४७०९६२४४, कमला घिमिरे- ९८६४४१०४४१ नम्बरमा खबर गरिदिनुहुन् पारिवारिक श्रोतले आग्रह गरेको छ ।