मालारानी गाँउपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द, बार्षिक परीक्षा समेत स्थगित

164

घनश्याम पाैडेल
अर्घाखाँची, १२ बैशाख । कोरोनाको जोखिम बढेपछि अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकाले आजदेखि अर्को निर्णय नभएसम्मका लागि गाँउपालिका भित्र रहेका सम्पूर्ण  शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

गाँउपालिका प्रमुख प्रशासकीय अघिकृत रमेश पन्थीले एक प्रेस विज्ञप्ती जारी गदै यही बैशाख १९ गतेबाट हुने बार्षिक परीक्षा समेत स्थगित गरेको प्रत्यक्ष शिक्षण क्रियाकलाप समेत बन्द गर्ने निर्णय भएको  दैनिक कार्यालयका काम भने सुचना हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।