g]kfnL hghflt ;+:sf/ / ;+:s[lt k':ts ljdf]rg sfo{qmd sf7df8f}F, % j}zfvM >L/fd >]i7åf/f lnlvt g]kfnL hghflt ;+:sf/ / ;+:s[lt k':ts cfOtaf/ sf7df8f}Fdf ljdf]rg sfo{qmddf g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf . ;f] k':ts cfs[lt k|sfzgn] k|sflzt u/]sf] xf] . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् ।

उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

कांग्रेस सभापति देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् ।

हेर्नुहोस् देउवाको विज्ञप्ति