अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनाल मुस्कान लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिदै सभापति मुस्कानले मलाई ५६ दिन अगाडि बाट शरीर दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने भैरहेको थियो ।
मुस्कानलाई आज एन्टिजोन प्रशिक्षण बाट पोजेटिभ देखिएको र पिसिआर परिक्षण गर्न दिईएको छ । मुस्कानको स्वास्थ्य स्थिती सामान्य रहेको छ ।