शोभा बास्टाकोटि
गोर्खा – Covid – 19 संक्रमणकाे महामारी फैलिदै जादा प्राइभेट गाडीहरूले अत्याचार गरेर भाँडा लिएको भन्दै ने.बि.संघ नेत्रीले आपत्ति जनाएकी छिन् । आफैंले ताेकेकाे भाँडा भन्दा पनि पन्ध्र सय – दुई हजार बढी भाँडा असुली गरिरहदाँ सरकारी माैनता रहस्यमय रहेकाे भन्दै ने.बि.संघ नेत्रीले भत्सर्ना गरेकी छिन् ।
ने.बि.सघ नेत्री शाेभा बस्ताकाेटीले भनिन् ” जनतालाई महामारीबाट ज्यान जाेगाउन गाह्राे भएको छ , सरकारले यस्तो अवस्थामा ध्यान दिएकाे छैन , तर यस्ताे वेलामा प्राइभेट गाडीहरूले सर्वसाधरणकाे ढाड सेकिरहेकाे छन्” । यस्तो अवस्थामा यति मह्रगाे भाँडा लिए पछि नागरिकहरूले दुख व्यक्त गरेका छन् , यस्ताे कालाेबजारी बढी रहँदा सरकारले के हेरिरहेको छ भन्दै आक्राेश व्यक्त गरेकी छिन् ।
जनताले प्रहिला जति भाँडा तिर्थ अहिले पनि त्यही रकममा घर आउनि जानि गर्ने पाउनु पर्दछ । एम्बुलेन्सले संक्रमित र अन्य बिरामी भन्दा बाहेक अरू नबाेक्ने र प्राइभेट गाडीहरूले समय यही भनेर मनपर्धी भाडा असुले पछि जनताहरू नगाेहि नि भएकाे छैन र जानै पर्ने बाध्यता आएकाे हाे र याे अबस्थामा पैसा तिर्न सक्नेले भनेकाे जति तिरेर जाने गरेपछि नसक्ने जतिलाई आपत्ति भएको हाे । अवस्था सामान्य रहदा गाडी भाडा पनि सामान्य रहन्छ तर यस्ताे विपदकाे बेलामा झन मह्रगाे भाडा लिने गरिएको छ ।
नागरिकले खाना नपाइ रहँदा आफ्नो घरमा जान पाए आफ्नै बुबा आमासंग जे-जस्ताे छ त्यस्तै खाउला भनेर जान लाग्दा यस्तो मह्रगाे भाडा तिरेर जान सकिएन भन्दै गुनासो गरेकाे पाइएको छ।
नेत्री बस्ताकाेटी भन्छिन सरकारले दिन प्रति दिन Covid -19 काे कारणले यति धेरै मान्छेकाे निधन हुदा त अक्सिजन पुर्याउन सकेकाे छैन भ्रष्टाचारमा लिप्त सरकारले अब नागरिकहरूकाे कुरा कसरी बुझ्न सक्दछ भन्दै नेत्रीले गुनासाे गरेकी छन।