राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित May 20, 2021 564 काठमाडौं– रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन्। ५ हजार ८८ मतभार पाएर उनी निर्वाचित भएका हुन्।