सही गरेँ कि गलत ? इतिहासको कठोर मुल्यांकनमा खडा छु: योगेश

220

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको स्वीकारेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेता भट्टराईले आफू इतिहासको कठोर मुल्यांकनमा खडा भएको बताएका छन् ।

माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।