काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले जेठ ७ गते मध्यरातमा फेरी नेपालको संविधान माथी प्रहा गरेको आरोप लगाईन ।

केपी ओली नेतृत्वको सरकार र राष्ट्रपति विद्यादेवी भण्डारी नै संविधान माथी प्रहार गरेको बताईन । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछी प्रमुख प्रतिपक्ष दलका नेता भुसालले जेठ ७ गतेको दिनलाई इतिहासको कालो दिनमा लेखिने बताईन ।

नेतृ भुसालले संविधान भन्दा सत्ता मोहमा सरकार रमाएको गम्भीर आरोप लगाईन ।