नेपालमा काँग्रेस र एमालेको वरिपरी चुनावी परिणाम आउँछ, अरु सबैको भविष्य सकियोः गोकुल बास्कोटा

377

काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्वमन्त्री गोकुल बास्कोटाले नेपालमा काँग्रेस र एमाले बाहेक अन्य सबै दलको राजनिति सकिएको बताएका छन् ।

प्राईम टेलिभिजनमा अन्र्तवार्ता दिदैँ नेता बास्कोटाले अब आउँने चुनावमा नेपाली जनताले काँग्रेस र एमालेलाई मात्रै पत्याउँने बताए ।

एमाले फुटाउँन लाग्ने माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका बाबुराम भट्टराई लगाएतको भविष्य सकिएको टिप्पणी गरेका छन् । उनले चुनावी परिणाममा काँग्रेस र एमालेको वरिपरी आउँने बताएका छन् ।