ज्यो.अनिल थापाको नेतृत्वमा ज्योतिषीहरु समाजसेवामा सक्रिय

570

काठमाडौँ ।
विश्व ज्योतिष महासंघ हस्तरेखा समितिका केन्द्रीय सदस्य, दक्षिण एसियाली ज्योतिष महासंघका आजिवन सदस्य युवा ज्योतिषि तथा वास्तु रिसर्चर अनिल थापाको संयोजकत्वमा पशुपति र गुह्येश्वरी प्राङ्गणमा त्यहाँका जीवजन्तुहरुलाई लकडाउनको घडिमा प्राणिहरु भोकै नमरुन् भन्ने उद्देश्यले जीवजन्तुहरुलाई फलफुल खुवाएको बताउँदै र ज्योतिषीहरु पनि समाजसेवामा सक्रिय हुनुपर्छ भन्ने धारणाले  उक्त कार्यको सुरुवात गरेको ज्यो थापाले हिन्दुखबरलाई जानकारी दिनुभयो ।

No description available. No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

उक्त टिममा ज्योतिषिहरु प्रह्लाद लामिछाने, सम्शेर श्रेष्ठ, राजु श्रेष्ठ, शालिकराम अधिकारीहरुले त्यहाँ लगायत साँखु नदि प्राङगणमा रहेका मन्दिरमा समेत उक्त कार्य गरेको बताउनुभयो ।
अब यस्तो कार्यमा आगामी दिनमा थप सक्रिय हुने थापाले बताउनुभयो ।