अर्घाखाँची, ११ जेठ । मालारानी गाउँपालिका वडा नं. ४ खन घर भएका नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल मुस्कानलाई पृति शोक परेको छ ।

९१ वर्षिय बुबा गंगाराम खनालको मंगलबार आफ्नै निवासमा निधन भएको परिवारीक स्रोतले बताएको छ ।

गंगाराम खनालका मुस्कान सहित थानिश्वर खनाल र मिलन खनाल गरी ३ छोरा रहेको परिवारले जनाएको छ ।

उहाँको रिडिमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।