धातिबाङ्ग स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

426

पाणिनी , जेठ ३१ सोमबार ।

नेपाल मानव सेबा धर्म समितिले धातिबाङ्ग स्वास्थ्य चौकीमा लागि विभिन्न सामाग्री उपलब्ध गराएको छ ।

समाजसेवि व्यक्ति थानीश्वर पौडेलको पहलमा ब्लड प्रेसर र सुगरको औषधि ३००० , ३००० टेब्लेट पाणिनी गाउँपालीका ०६धातिवाङ्गका वडमध्यक्ष शुभबहादुर सारुको उपस्थितीमा धातिवाङ ्ग स्वास्थ्यलाई हस्तातरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेलले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।