नेविसंघ नेता शाहीको पहलमा दैलेखलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान

1236

दैलेख । नेपाल चिकित्सक संघको सहयोग र नेपाल बिद्यार्थी संघका नेता विनोद शाही ठकुरीको पहलमा दैलेख जिल्लालाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध भएको जिल्ला प्रशासन कार्यालयले ज्ञापनपत्रमा धन्यवाद सहित उल्लेख गरिएको छ।

No description available.
जिल्लामा स्वास्थ्यकर्मी जनशक्तिको पुर्ण ब्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने र यो अबस्थामा पनि जनशक्तिको सहि रुपले ब्यवस्थापन नभएको शाहीले बताए । उनका अनुसार जिल्लामा यो महामारी बीच कोभिड तथा अन्य श्वासप्रश्वासमा समस्या हुने बिरामिको लागी जिल्लामा आवश्यक्ता अनुसार अक्सिजनको कमि हुन नदिन सहयोग पुग्ने भन्दै स्वास्थ्य सामाग्री अक्सिजन कन्सेन्ट्रेटर पठाईएको विद्यार्थी नेता विनोद शाही ठकुरीले बताउनु भयो।