अर्घाखाँचीकाे मथुराखाेलाबाट वाङ्गलाका एकजना वेपत्ता

1807

अशाेक खनाल
अर्घाखाँची, ३ असार । अबिरल बर्षाको कारण अर्घाखाँचीमा एक जना बेपत्ता भएका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ का चोलानाथ अधिकारी बेपत्ता भएका छन् । बेपत्ता अधिकारीको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी गराएका छन।

उनी सन्धीखर्क नगरपालिकाको मथुराबेसि खोलाबाट वेपत्ता भएका हुन।