विश्व हिन्दु युवाासंघको प्रमुख प्रवक्तामा राजानन्द माण्डव्य मनोनित

170

काठमाडौँ ।
विश्व हिन्दु युवासंघको केन्द्रिय प्रवक्तामा राजानन्द माण्डव्यलाई मनोनित गरिएको छ । विगत १ वर्षदेखि राष्ट्रदेव गोरक्षनाथको मृगस्थलीमा आयोजना हुँदै आई गोरक्ष होमको सौभाग्य पूर्ण अवसर पारेर राष्ट्रिय पोशाक तथा झण्डा अभियानका प्रमुख अभियन्ता एवम् विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य राजानन्द माण्डव्यलाई केन्द्रीय प्रवक्तामा मनोनित गरिएको छ ।

विश्व हिन्दु महासंघका प्रमुख संरक्षक एवम् गोरक्षनाथ मन्दिरका प्रमुख महन्त योगी श्रीष नाथ महाराजलाई जाहेर गरेको केन्द्रिय अध्यक्ष ऋषिकेशजगं शाहले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।