अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङमा सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रम अन्र्तगत उपभोक्ता कृषकहरुलाई विउपल र विषादी वितरण गरिने भएकाले मिती २०७७ साल फागुन २० गतेदेखी स्मार्ट कृषि कार्यक्रम कार्यान्वयन समितीको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।

श्री सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम कार्यान्वयन समिती
पाणिनी, ६ धातिवाङ अर्घाखाँची