स्मार्ट कृषि कार्यक्रमको सुचना

103

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङमा सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रम अन्र्तगत भवन निमार्णको काम, कुलो निमार्णको काम अगाडी बढेकोले कार्यक्रमको सम्झौता बमोजिम स्थानिय कृषकहको पनि सहभागिता रहनुपर्ने भएकाले श्रमदानमा सहभागी बन्नुहुन अनुरोध गर्दछौँ ।

श्री सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम कार्यान्वयन समिती
पाणिनी, ६ धातिवाङ अर्घाखाँची