किसान सुचिकरण कार्यक्रम सम्बन्धी सुचना !

65

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा आर्थिक वर्ष २०७७÷०७८ मा संघीय सरकारको शसर्त अनुदानमा हस्तान्तरीत कृषक दर्ता व्यवस्थापन कार्यक्रम अन्र्तगत मिती २०७७ साल माघ २६ गतेदेखी असार २० गतेसम्ममा सुचिकरण दर्तामा सहभागी बन्नुहुन कृषकहरुमा अनुरोध गर्दछौँ ।

आयोजकः पाणिनी गाउँपालिकाको कार्यालय
सहजीकरण संस्थाः लुम्बिनी सामाजिक विकास केन्द्र