किसान सुचिकरण कार्यक्रम अभिमुखीकरण गोष्ठी सम्बन्धी सुचना !

319

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारको शसर्त अनुदानमा हस्तान्तरीत कृषक दर्ता व्यवस्थापन कार्यक्रम अन्र्तगत निम्न मिती, स्थान र समयमा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएकोले वडा समिती, अन्य आमन्त्रीत अतिथी तथा सरोवारवाला निकायलाई उपस्थिती हुनुहुन अनुरोध गर्दछौँ ।
मितीः २०७७ साल फागुन २ गते सोमबार
स्थानः पाणिनी–६ धातिवाङ्ग वडा कार्यालयमा
समयः बिहान १० बजे

आयोजकः पाणिनी गाउँपालिकाको कार्यालय
सहजीकरण संस्थाः लुम्बिनी सामाजिक विकास केन्द्र