किसान सुचिकरण कार्यक्रममा घुम्ती शिविर सम्बन्धी सुचना !

44

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा आर्थिक वर्ष २०७७ ०७८ मा संघीय सरकारको शसर्त अनुदानमा हस्तान्तरीत कृषक दर्ता व्यवस्थापन कार्यक्रम अन्र्तगत निम्न मिती, स्थान र समयमा घुम्ती शिविरको आयोजना गरिएकोले वडा समिती तथा सरोवारवाला निकायलाई उपस्थिती हुनुहुन अनुरोध गर्दछौँ ।
मितीः २०७७ साल असार २ गते
स्थानः पाणिनी–६ धातिवाङ्ग वडा कार्यालयमा
समयः बिहान १० बजेदेखी

आयोजकः पाणिनी गाउँपालिकाको कार्यालय
सहजीकरण संस्थाः लुम्बिनी सामाजिक विकास केन्द्र