अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा आर्थिक वर्ष २०७७÷०७८ मा संघीय सरकारको शसर्त अनुदानमा हस्तान्तरीत कृषक दर्ता व्यवस्थापन कार्यक्रम अन्र्तगत मिती २०७७ साल माघ २६ गतेदेखी सुरु भएको किसान सुचिकरण कार्यक्रममा नाम सुचिकरण गर्न छुट्नुभएका कृषकहरुलाई असार २० गतेसम्ममा सुचिकरण दर्तामा सहभागी बन्नुहुन कृषकहरुमा अनुरोध गर्दछौँ ।
आयोजकः पाणिनी गाउँपालिकाको कार्यालय
सहजीकरण संस्थाः लुम्बिनी सामाजिक विकास केन्द्र