विश्व हिन्दु युवा संघले पुनः विस्तार गर्यो विभीन्न समिति

284

काठमाडौ ।
विश्व हिन्दु महासंघ दर्ता नम्बर ३३८ ले आफ्नो विधानको परिच्छेद ७ दफा घ को अधिनमा रही स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई समेटी स्वदेश तथा विदेशमा संगठन विस्तारका लागी दिइएको जिम्मेवारी अनुसार विभिन्न व्यक्तिहरुलाइ जिम्मेवारी प्रदान गरिएको विश्व हिन्दु युवा संघका अध्यक्ष ॠषिकेशजंग शाहले जानकारी दिनुभयो ।

No description available.

जिम्मेवारीमा गौ संरक्षण केन्द्रको सल्लाहका।मा अर्घाखाँचीका बाबा योगिराज, सल्लाहकारमै प्रल्हाद शाह र केन्द्रिय सदस्यमा बाजुराका भरतराज जोशि, चितवनका अमृत महर्जन र रवीन्द्र कण्डेल, कञ्चनपुरका निरन्जना सिंह, ओखलढुगांका दीपक बानीयाँ, पर्साका बद्रीनारायण तिवारी, काठमाडौँका विवेक सिंह ठकुरी, खगेश रन्जितकार, मुकेश जगं सिंह, राजकुमार श्रेष्ठ, ॠषि श्रेष्ठ, नुवाकोटका रामेश्वर पाण्डे, भक्तपुरका निरन्जन ढुंगाना, मोरंगका जोसेफ मदन कोइराला, रचना भट्टराई, सर्लाहीका सुरेन्द्र यादव, सर्लाहीका डा सोमलाल साह, कालीकोटका महेन्द्र बम, अर्घाखाँचीका शिवलाल पौडेल, बझांगका हिक्मत जंग मल्ल, धादिगंका सुधन खाँण रहेका छन् ।

यसै गरी जिल्ला अध्यक्षहरुमा सल्यानमा चन्द्रप्रकाश डाँगी, बारामा सागर पटेल, गुल्मीमा सुरेश श्रेष्ठ, सप्तरीमा दिपेश श्रेष्ठ र विदेशमा आसीनियामा कल्याणवल्लभ पन्त, चिनमा आयुषराज सुवेदी, जापानमा अरुण खड्का , बंगलादेशमा प्रमोद थापा, कतारमा जय कृष्ण श्रेष्ठ र सानोठिमी क्याम्पस भक्तपुर अध्यक्षमा राम खड्का , आरआर क्याम्पस काठमाडौँम अध्यक्षमा सम्भव सिंह ठकुरी रहेको अध्यक्ष शाहले हिन्दुखबरलाई जानकारी दिनुभयो ।