पुर्वान्चल विश्वविद्यालयलाई होप काउन्सिलको ज्ञापनपत्र

199

काठमाडौँ ।
होप काउन्सिलले विश्वविद्यालयमा भएका विभिन्न कमि कमजोरी अन्योलता र बिद्यार्थीहरुको भविष्य माथिको लापरवाही औल्याउदै बिश्वबिद्यालयलाई परिषद्ले सुझाव सहित ज्ञापन पत्र बुझाएको छ।

कोभिड महामारीले शैक्षिक सत्र लम्बिएको अवस्थामा बिश्वबिद्यालयले जिम्मेवारी पुरा नगरी झन् आन्तरिक कर्मचारीको समस्याका कारण विद्यार्थीको नियमीत परिक्षा प्रकाशन गर्न ढिलाइ गरेको उल्लेख गर्दै कार्यालय देखी प्रयोगात्मक कक्षाहरुलाई प्रभावकारि बनाउन कुनै विशिष्ट कार्यविधी नबनाएको र बिद्यार्थी माझ अन्योलता सृजना गर्न खोजेको भन्दै सुझाव सहित परिषदका सभापति विनोद शाही ठकुरी द्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख छ
बाकि रहेका सवै कार्यक्रमका परिक्षा नतिजा तत्काल प्रकाशन गर्न बिश्वबिद्धालयलाई अनुरोध गरिएको परिषद सभापति विनोद शाही ठकुरीले बताउनु भयो।
बिज्ञप्तिमा उल्लेख छ

No description available.