अर्घाखाँचीमा केपी ओली प्यानलबाट ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

112

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीको गुटले अर्घाखाँचीमा ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन। ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले आठ जना लाई केन्द्रीय सदस्य थपेको हो ।

थपिएका केन्द्रीय सदस्यहरुमा चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्। केन्द्रीय सदस्यमा जाल्पा भुसाल र अर्थविद डा= डिल्लीराज खनालको नाम समावेश भएतापनि उनीहरु प्रचण्ड नेपाल टिममै रहने गरी नाम फिर्ता गर्न लगाएतको गोप्य स्रोतले बताएको छ ।